चोरी भएको आकाश भैरवको मूर्ति खोज्न माग

नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेकाछन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता यादवलाल कायस्थले काठमाडौं जस्तो सहरमा दिनदाहाडै मूर्ति […]

सम्बन्धित सामग्री

स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौँ, २१ मङ्सिर। स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। आज (मंगलबार) बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो। पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन्। नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले जानकारी दिए। उनले भने,’ मूर्ति […]

हलचोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौं : सोमवार राति हलचोकबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही…