अछाम : नेकपा एमालेका उपाध्यक्ष भिम रावलको नगरपालिकाका मेयर र उपमेयरसहित अछाममा १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्।रावलको नगरपालिका साँफेबगरका मेयर कुलबहादुर कुँवर, उपमेयर विर्मलादेवी बुडथापासहित १२ जनप्रतिनिधिले एमाले छोडेका हुन्। कुँवर, बुडथापा र चौरपाटी गाउँपालिका–४ पायलका वडाध्यक्ष हर्कबहादुर लोहारसहित १२ जनाप्रतिनिधिले आइतबार जिल्ला निर्वाचन कार्यालय मंगलसेनमा पुगेर समाजवादीमा सनाखत गरेका छन्।निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारूले अहिलेसम्म १२ जनाले समाज