काठमाडौँ – गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गतको रामग्राम ९९ वर्षका निजी कम्पनी द प्रमिष्ड ल्याण्ड प्राइभेट लिमिटेडलाई ९९ वर्षका लागि दिने निर्णय मंगलबार रद्द भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किँरातीको सहमतिमा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले गरेको सम्झौता सार्वजनिक लेखा समितिको निर्देशन […]
प्रतिष्पर्धा निजी कम्पनीलाई दिने निर्णय उपयुक्त छ? पर्यटनमन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका सदस्यसचिव ल्हारक्यार लामाका विवादास्पद गतिविधिबारे युवराज घिमिरेको टिप्पणी।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य …
विवादित छवि भएका माओवादी केन्द्रीय सदस्य ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि माओवादीभित्र प्रश्न उठेको छ । विवादित लामालाई सरकारले नियुक्त गरी भ्रष्टाचारविरुद्ध अभियानलाई खिल्ली उडाएको नेताहरूले बताएका छन् ।
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल ...
मान्छेलाई लागेको थियो कि ल्हारक्याल गए अब । तर, उनी त फर्की–फर्की आए । फर्की–फर्की पनि यसरी आए कि उनको चर्चा र नियुक्तिले नै लोकतन्त्र डराउनुपर्ने भयो । हाम्रो लोकतन्त्र कता जाँदैछ भन्ने मानक बन्न पुग्यो यो घटना ।