काठमाडौँ – गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गतको रामग्राम ९९ वर्षका निजी कम्पनी द प्रमिष्ड ल्याण्ड प्राइभेट लिमिटेडलाई ९९ वर्षका लागि दिने निर्णय मंगलबार रद्द भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किँरातीको सहमतिमा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले गरेको सम्झौता सार्वजनिक लेखा समितिको निर्देशन […]