प्रचण्डले प्रस्ताव गरे केन्द्रीय समितिमा ल्याउनैपर्ने ४७ नाम, ल्हारक्याल लामा पनि अटाए

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा ल्याउनैपर्ने ४७ जना केन्द्रीय प्रतिनिधि प्रस्ताव गरेका छन् । काठमाडौंमा चलिररहेको बैठकमा उनले सुरुमा ९७ रिक्त केन्द्रीय सदस्य पदमा मनोनित गर्नेहरुको नाम बढेर सुनाएका थिए । त्यसपछि केन्द्रीय समितिमा ल्याउनैपर्ने भनेर ४७ जना केन्द्रीय प्रतिनिधिको नाम पढेर सुनाएका छन् । यो सूचीमा ल्हारक्याल […]

सम्बन्धित सामग्री

उपाध्यक्षद्वय डा.लामा र सुङबीच भेटघाट, लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चिनियाँ अन्तर्राष्ट्रिय

लुम्बिनी विकास कोषका उपाध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य …

विश्वशान्तिधाम निर्माण पुनः सुरु

बुटवल, १ पुस । बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो। सो धाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले धाम पुनः निर्माण प्रारम्भ गरे । गुरु रिन्पोछेले कोरोना अघि निर्माण सुरु गरेर रोकिएको […]

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा […]

ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसको विमति छ : महामन्त्री शर्मा

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले कोषमा लामाको नियुक्तिले गलत सन्देश दिएको धारणा राखे । ‘म यो विषयमा प्रष्ट विमती राख्न चाहन्छु । मैले […]

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ ।