सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ । प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।कार्तिक १० मा सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किएको थियो । तर, गोली चल्दा कुनै क्षति हुन पाएन । छानविनबाट ‘मिस ह्याण्डलिङ&
काठमाडौँ– चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल […]
काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए । संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।
The post सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं- सिंहदरबारभित्र बुधबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओले बोकेको पेस्तोलबाट गोली पड्किएको छ। कुनै मानवीय क्षति भने नभएको काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले जानकारी दिए। दाहालकी पीएसओ रहेकी असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्किएको हो। एसएसपी सिंहले भर्याङबाट तल झर्नेक्रममा भारतीले बोकेको ‘लोडेड’ पेस्तोल भुईमा झरेर गोली पड्किएको बताए। ‘भारतीले कम्मरमा राखेको […]
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बुधवार गोली चलेको छ ।
प्रहरी प्रधान कर्यालयले ‘मिस ह्यान्डलिङ’का कारण गोली चलेको जनाएको छ ।
बुधवार दिउँसो राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
गोली चल्दा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।
काठमाडौंः सिंहदरबारभित्र गोली चलेको छ। बुधवार दिउँसो राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ।
गोली कसैलाई नलागेकाले क्षति भएन। गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
'प्राविधिक त्रुटिले गर्दा पेस्तोलबाट फायर भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका…
भारतीय जनता पार्टी भाजपाको उत्तर दिनाजपुर जिल्ला युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको आफ्नै घर अगाडि गोली लागेर मृत्यु भएको छ। प्रहरीले लापरवाहीको कारण गोली चलेको बताए पनि परिवारले भने तृणमूल कांग्रेसको संरक्षण गर्ने असामाजिक तत्वहरुले मिथुनको हत्या गरेको बताएका छन्। उक्त घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले सोमबार घटनास्थलको भ्रमण […]