पाटन अस्पतालको कोरोना वार्डमा जे देखियो

१८ वैशाख, काठमाडौं । देशका २३ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा  परिसकेका छन् । देश संघीयतामा गए पनि उपत्यका बाहिरका प्रायः जिल्लामा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध अझै हुनसकेको छैन । स्वास्थ्य संकटका बेला आम नागरिकको आशाको केन्द्र आज पनि काठमाडौं उपत्यका नै हो । उपत्यका बाहिर सम्भव नभएको उपचारका लागि आज पनि […]

सम्बन्धित सामग्री

पाटन अस्पताल मृत्यु प्रकरण : दुई हप्तासम्म आएन रिपोर्ट

३ मंसिर, काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको परीक्षणको दुई हप्तासम्म नतिजा आउन सकेको छैन । १८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो । चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र […]

पाटन अस्पतालमा ‘इन्फेक्टेड’ ब्लड चढाउँदा सुत्केरी महिलाको मृत्यु

काठमाडौं : डाक्टरको लापरबाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राति मृत्यु भएको हो।नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महशुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन्।१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राव भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत

डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरले दियो झुल

काठमाडौँ । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा। रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए । समितिका संयोजक राजु महर्जनले अन्य […]

डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरको झुल

२ असोज, काठमाडौं । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए । समितिका संयोजक राजु […]

पाटन अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं, पुस ३० । पाटन अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । कोभिडको महामारीको समयमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाउन परेकाले अस्पतालले आफ्नै प्लान्ट सञ्चालनमा ल्याएको हो । नवनिर्मित प्लान्टको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको हो । उहाँले कोराना महामारी जारी रहेको बेलामा अस्पतालले सञ्चालनम ल्याएको अक्सिजन […]

समस्या बुझ्न ललितपुर महानगरका जनप्रतिनिधि पाटन अस्पतालमा

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल वडा अध्यक्षसहित बिहीबार पाटन अस्पताल पुगेका छन्। अस्पतालको समस्या र आवश्यकता बुझ्नका साथै चिकित्साकर्मीको मनोबल बढाउन उनीहरु अस्पताल पुगेका हुन् ।

संसदीय समितिटोलीद्वारा वीर र पाटन अस्पताल निरीक्षण

काठमाडौं। संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड-१९ का बिरामीको चाप र जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो। रासस

ललितपुर महानगरले दियो पाटन अस्पताललाई १ करोड

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  ।कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालि

पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  । कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँ...