पाटन अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं, पुस ३० । पाटन अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । कोभिडको महामारीको समयमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाउन परेकाले अस्पतालले आफ्नै प्लान्ट सञ्चालनमा ल्याएको हो । नवनिर्मित प्लान्टको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको हो । उहाँले कोराना महामारी जारी रहेको बेलामा अस्पतालले सञ्चालनम ल्याएको अक्सिजन […]

सम्बन्धित सामग्री

विष्फोटपछि सगरमाथा अक्सिजन प्लान्ट, तस्बिरहरु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट  विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।

अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।

ललितपुर महानगरले दियो पाटन अस्पताललाई १ करोड

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  ।कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालि

पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  । कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँ...