काठमाडौँ । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा। रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए । समितिका संयोजक राजु महर्जनले अन्य […]