काठमाडौँ- नेपालमा मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनको नतिजाबाट कुनै मुलुक चिन्तित बनेको छ भने त्यो मुलुक हो – चीन । नेपालमा सम्पन्न निर्वाचनको परिणामले चीनको अपेक्षा पूरा हुन नसक्ने देखिएको छ । शेरबहादुर देउवा पाचौँपटक प्रधानमन्त्री बनेयता नेपालमा चीनको रणनीति असफल हुँदै गएको विश्लेषण गरिएको छ । गत […]