एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘संविधान, लोकतन्त्रको रक्षा गर्ने एमालेबाहेक अर्को पार्टी नभएको बताएका छन्। एमाले सफल भए मात्रै देश सफल हुन्छ। समाजका सबै वर्ग सबैको समग्र हित, प्रत्याभुति […]

सम्बन्धित सामग्री

भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण

भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ ।प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउन...

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तरगर्तको घर पूर्णबहादुरलाई

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् । १२ जेठ शुक्रबार, इसेवा मनी ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले डिजिटल गोलाप्रथामा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् । विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा […]

वर्तमान गठबन्धन सरकार सफल नभए देश दुर्घटनामा पर्ने खतरा : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै […]

विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिललाई जितेको क्रोएसिया कस्तो देश हो ?

युरोपको सानो देश क्रोएसिया फिफा वर्ल्डकपको सबैभन्दा सफल टिम ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै सेमिफाइनलमा पुगेको छ ।

चुनौतीको पहाडमा यसरी सफल देखिए देउवा

सफल दुई प्रकारले भइन्छ। एउटा बोलेर, अर्को काम गरेर। जस्तै मदन भण्डारी बोलेर नै सफल हुनुभयो। उहाँलाई काम गर्ने अवसर नै मिलेन। अहिलेका प्रधानमन्त्रीले काम मात्र गर्नु भयो बोल्ने अवसर नै मिलेन।शेरबहादुर देउवाको पाँचौँ कार्यकाल यो लेख लेख्दाको घडीसम्म सफल रह्यो। किनकी उहाँले एकातर्फ संक्रमणकालीन अवस्था र परिस्थितिमा जसरी देश चलाउनु पर्छ, त्यसरी चलाउनु भयो। दोस्रो पार्टीको १४औँ महाधिवेशनमा ८२ प्रतिशत हाराहारी आफ्नो समर्थनका केन्द्रीय सदस्यका साथ नयाँ टिम लिएर नेतृत्वमा  आउनुभयो।राजनीतिमा धे

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार

अक्षरमा समेटिएको देश

जसले जेसुकै भने पनि संसारमा सबैभन्दा सुन्दर कुरा जन्म हो । जन्मपछि हुने अनेक उतारचढावको भकारी नै जिन्दगी हो । जिन्दगीका १९ सुन्दर वर्षहरूको साधनापछि विशेषतः गलजकार तथा लघुकथाकारको रूपमा आफ्नो विशिष्ट छाप छोड्न सफल साहित्यकार दीपक समीपले ‘अक्षर अक्षरमा देश’ मुक्तक संचयन बजारमा ल्याएका छन् । कोरोना कहरले समग्र साहित्य नै सुस्ताएको बेला नेपाली […]

तालिबानको कब्जापछि पप स्टार अर्याना अफगानिस्तानबाट बाहिरिन सफल

अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् ।काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छोड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, 'म एकदमै ठिक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।' ३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक