तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए । उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा […]
The post गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.