जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले बिहीवार गरेको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना केही नेतामाथि आक्रमण गरेको आरोप लगाएको छ।
जनकपुरधामको नेकपा पार्टी कार्यालयमा धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी…