बजेटले निजी क्षेत्रलाई विकास इन्जिनका रुपमा स्वीकार गर्‍यो : चौधरी

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दु भएको बताएका छन् । बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताए । मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगाग्नु सुधारको […]