हामीलाई महामारीको समयमा काम गर्न पुरानो कानुनले सहयोग गर्यो। २०२० सालमा धेरै मिहिनेत गरेर बनाएको कानुनले नै अहिले काम गर्यो। कुनै पनि काम गर्न पहिला आधार, कानुन चाहिने रहेछ भन्ने कुरा पनि महामारीले प्रष्ट रुपमा सिकाएको छ।
भाइबहिनीहरू हामी सबै विद्यालय जान्छौँ अनि पढ्छौँ तर हामी पढने कक्षाकोठा कस्तो हुनुपर्छ ? भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका हुँदैनौँ । सानो उमेरका बालबालिकालाई पढ्नका लािग झन् धेरै अनुकूल वातावरण आवश्यक हुन्छ । साना साना बालबालिकालाई जस्तो सिकायो उस्तै सिक्ने हो । त्यसैले भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनामा बालबालिकाको सिकाइमा अभिवृद्धि गर्न मङ्गला गाउँपालिकाले गरेको केही राम्रो र उदाहरणीय कामको चर्चा गर्ने छौँ है त ।
रातभर गुणा सिकायो, सोह्र दुना आठ ! यो नेपाली उखान बनाउने पनि पक्कै अनुभवले खारिएकै मान्छे हुनुपर्छ । कति सय वर्षपहिले बन्यो होला उखान, तर मानिसको जीवनमा भने अहिले पनि...पूरा पढ्नुहोस् »