वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्त्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो । निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई […]

सम्बन्धित सामग्री

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  डिजिटल नेपाल फ्रेमवर्कलाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने बताइएको छ...

भाडादर परिमार्जन गर्न व्यवसायीको माग

लमजुङको राइनास नगरपालिकाअन्तर्गत सडक सवारी भाडा परिमार्जन गर्न व्यवसायीले माग गरेका छन् । व्यवसायीको साझा संस्था लमजुङ उद्योग वाणिज्य संघले भाडा दर परिमार्जन गर्न विज्ञप्तिमार्फत् प्रशासनसँग माग गरेको हो । पूर्वी लमजुङको राईनास नगरपालिकाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भएर यातायात सेवा सहज हुँदा पनि पुरानै भाडादर कायम भएकोले समयसापेक्षा परिमार्जन गर्न संघले आग्रह गरेको हो […]

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै

काठमाडौँ – नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ। प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो। जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ। पदपूर्ति […]

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै

काठमाडौं, पुस २७ । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने […]

नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौँ– तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले […]

विधान परिमार्जन गर्न उपसमिति गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेएको र उक्त […]

निफ्रा बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन

काठमाडौं, २५ असोज । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ । बैंकले ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १ अर्ब ८० करोड बराबरको […]

एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्छ : बादल

पूर्व गृहमन्त्री एवं नेकपा एमाले नेता रामबहादुर थापा बादलले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।  प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसीसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।  ‘स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो,’ उनले भने । राष्ट्रिय अर्थ...

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : थापा

पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । “स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्

बजेट परिमार्जन गर्न सत्ता गठबन्धन सहमत, मन्त्रिपरिषद् विस्तार चाँडै

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बजेट परिमार्जन गर्न सहमत भएको छ ।  अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्न लागेको हो ।  गठबन्धनका नेताहरू बजेट परिमार्जन गर्न सहमत भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।  ‘बजेट परिमार्जनको लागि अर्थमन्त्री र योजना आयोगले छलफल गरेर टुंगो लगाउने भनिएको छ । बाँकी काम उहाँहरूले गर्नुहुन्छ,’ बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले लोकान्तरसँग भने । अहिलेसम्मको राजनीतिक घ...