बजेट परिमार्जन गर्न सत्ता गठबन्धन सहमत, मन्त्रिपरिषद् विस्तार चाँडै

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बजेट परिमार्जन गर्न सहमत भएको छ ।  अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्न लागेको हो ।  गठबन्धनका नेताहरू बजेट परिमार्जन गर्न सहमत भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।  ‘बजेट परिमार्जनको लागि अर्थमन्त्री र योजना आयोगले छलफल गरेर टुंगो लगाउने भनिएको छ । बाँकी काम उहाँहरूले गर्नुहुन्छ,’ बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले लोकान्तरसँग भने । अहिलेसम्मको राजनीतिक घ...