राष्ट्र संघका महासचिव गुटेरेस युक्रेनमा

काठमाडौं :  युक्रेनमाथि रुसी आक्रमण रोक्ने कुटनीतिक पहलका लागि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस युक्रेन पुगेका छन्।गुटेरेसले लविवमा रुसी आक्रमणबाट भएको क्षतिको जानकारी लिएका छन्  गुटेरेससँगै टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान पनि युक्रेन भ्रमणमा छन्। गुटेरेस र एर्दोगानसँगको भेटमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट निर्यात हुने खाद्यान्न थुप्रिइरहेको र त्यसलाई सहज बनाउन रुस जिम्मेवार हुनुपर्ने बताए।जेलेन्स्कीले जपोरिजिया परमाणु केन्द्रको

सम्बन्धित सामग्री

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (तस्बिरसहित)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्धको जन्मस्थल लुम्बिनी आएका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान लुम्बिनी आएका हुन्। पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्। लुम्बिनीमा महासचिव गुटेरेसको स्वागतका लागि भव्य तयारी गरिएको छ। सडक सरसफाईदेखि सज्जावटका साथै कार्यक्रमस्थल बनाउने सबै काम भएको हो। गुटेरेसलाई स्वागत गर्न लुम्बिनीमा […]

महासचिव गुटेरेस पोखरामा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

गण्डकी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन्। गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख […]

राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ।...

राष्ट्रसंघका महासचिवको भ्रमण : एबीसीमा बनाइयो छुट्टै हेलिप्याड

सोमबार दिउँसो पोखरा आउन लागेका महासचिव गुटेरेस मंगलबार बिहान साढे ६ बजे सेनाको हेलिकप्टरमा आधार शिविर जाँदै छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा, मोदीसँग स्टेज सेयर गर्ने

नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि […]

राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो […]

राष्ट्र सङ्घका महासचिव गुटेरेस युक्रेनमा, रुसी आक्रमणमा परेका सहरको अवलोकन गर्दै

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेस युक्रेन पुग्नुभएको छ । गएको मङ्गलवार रुस भ्रमण गरेका महासचिव गुटेरेस आज युक्रेन पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । गुटेरेसले रुसले ठूला आक्रमण गरेका मुख्य सहरको भ्रमण गरिरहनुभएको र आम नरसंहार गरेको भनिएको बुचा सहर पुग्ने कार्यक्रम पनि रहेको खबरमा उल्लेख छ । बुचामा रुसले झन्डै पाँच सय नागरिकको हत्या गरेर गाडेको युक्रेनको आरोप छ । यसै विषयलाई लिएर युक्रेन, युरोपेली देश र अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताउँ...