राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ।...

सम्बन्धित सामग्री

सोमवार र मंगलवार कहाँ जादै छन् महासचिव एन्टोनियो गुटेरेस ?

गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ।...

सोमवार र मंगलवार कहाँ जादै छन् महासचिव एन्टोनियो गुटेरेस ?

गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ।...

राष्ट्रसंघका महासचिव एन्टोनियो अन्नपूर्ण बेसक्याम्प जाने

१० कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित […]

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ मा नेपाल आउने

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्। यसअघि असोज २६ गते आउने भनिएपनि अन्र्तराष्ट्रिय राजनीति परिस्थितिको फेरबदलको कारण गुटेरेसको नेपाल आउने कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा गुटेरेस चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी नेपाल आउने तय भएपनि उनको उपस्थितिमा हुने कार्यक्रमहरु भने […]

तीनदिने भ्रमणका लागि राष्ट्रसंघीय महासचिव एन्टोनियो नेपाल आउँदै

राष्ट्रसंघीय महासचिव आउने भएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।

जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राख्न आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जि२० का …

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आईसोलेशनमा

मंसिर २२, संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आईसोलेशनमा बसेका छन् ।   कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आईसोलेशनमा बसेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन्।  उनमा कुनै लक्षण नदेखिएको र शुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।            बिहीवार पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने मंगलवार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा प्रवक्ताले बताएका थिए ।  महासचिवको मूलतः बुधवार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीवारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।            बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका छन् । रासस/  सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन् । गुटेर्रेसलाइ कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् । बिहीबार […]