राष्ट्रसंघका महासचिवको भ्रमण : एबीसीमा बनाइयो छुट्टै हेलिप्याड

सोमबार दिउँसो पोखरा आउन लागेका महासचिव गुटेरेस मंगलबार बिहान साढे ६ बजे सेनाको हेलिकप्टरमा आधार शिविर जाँदै छन् ।