संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा, मोदीसँग स्टेज सेयर गर्ने

नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि […]

सम्बन्धित सामग्री

गाजामा सहयोगका लागि इजराइलले अवरोध हटाउन आवश्यक छः महासचिव गुटेरेस

कायरो – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कायरोमा आइतबार भोकमरीको खतरामा रहेको गाजामा आवश्यक सहायता पुर्‍याउन ‘इजराइलले राहतका लागि बाँकी अवरोध र चेकपोइन्टहरू हटाउन आवश्यक रहेको’ बताएका छन्। इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले ‘गाजामा दुःस्वप्नबाट बच्न सङ्घर्ष गरिरहेका प्यालेस्टिनी बालबालिका, महिला र पुरुषहरूको दुर्दशा’ कम गर्नका लागि ‘तत्काल मानवीय युद्धविराम’ को आफ्नो […]

राष्ट्रसंघका महासचिव गुटेरेस भन्छन्- संसार अराजकताको युगमा छ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको टिप्पणी गरेका छन् ।

संसारभरका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु: महासचिव गुटेरेस

नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्।...

पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिँदैछ : राष्ट्रसङ्घ महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ । सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ सोमबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको …

महासचिव गुटेरेस पोखरामा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

गण्डकी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन्। गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख […]

नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको जनाउँदै नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो । “नेपालले …

चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्।...

राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो […]

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा

भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनेछन्।...