काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो […]