प्राधिकरणसँग सर्वोच्चले माग्यो पोलको भाडा बढाउनुको कारण

पोलको भाडा बढाएको विषयमा विद्युत प्राधिकरणलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दायर गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पोलको बढाउनुको कारण माग गर्दै छलफलका लागि बोलाएको छ ।आइस्पानले अन्तरिम आदेश माग गरेको भएपनि सर्वोच्चले अहिले कारण देखाउ आदेश मात्र जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

सम्बन्धित सामग्री

पोलको भाडा नतिरेपछि तार काटेका हौं, अव काट्दैनौः प्राधिकरण

काठमाडौं, असोज १८ । केबल तथा इन्टरनेट प्रदायक कम्पनीको तार काटेकोमा चौतर्फी विरोध भएसँगै नेपाल विद्युत् प्राधिकरणले अबदेखि तार नकाट्ने बताएको छ। पछिल्लो समय इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीले नियमित बिजुलीको पोलबापतको भाडा नतिरेको भन्दै प्राधिकरणले धमाधम सेवा प्रदायक कम्पनीको तार काट्ने अभियान सुरु गरेको थियो। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गरेर प्राधिकरणको संरचना […]

विद्युत प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, पोलको भाडा तिर्ने सहमति

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ । आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल विद्युत प्राधिकरणले तत्काल इन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलको भाडा तिनुपर्ने सहमति भएको सञ्चार मन्त्रालय प्रवक्ता विनोद सिंहले जानकारी दिनुभयो । […]

भरतपुरमा पोल भाडा नबुझाउने इन्टरनेटको तार काटियो

१६ असोज, चितवन । सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ । सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्र्नेे इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ […]

पोलको भाडा नतिर्ने केबलको लाइन काटिँदै

काठमाडौं, (नेस) । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको आजबाट लाइन काटन शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो । केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने […]

प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि…

काठमाडौं, असोज १५ । नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि नगर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको पोल भाडाका कारण इन्टरनेट सेवा र केबल सेवा महँगो हुने भन्दै उनीहरुले भाडा दरवृद्धि नगर्न अल्टिमेटम दिएका हुन् । तर, […]

प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि….

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि नगर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको पोल भाडाका कारण इन्टरनेट सेवा र केबल सेवा महँगो हुने भन्दै उनीहरुले भाडा दरवृद्धि नगर्न अल्टिमेटम दिएका हुन् । तर, प्राधिकरणले भने […] The post प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि…. appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोलको भाडा विवादले इन्टरनेट सेवा महँगिने

हालकै शुल्कमा पोलको भाडा तिरेर सेवा दिन सकिन्न : अध्यक्ष पराजुली इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी बिजुलीको पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण अब कठोर रुपमा प्रस्तुत हुने भएको छ ।विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने […]

पोल भाडा वृद्धि गरिएकोमा केबल टिभी प्रदायकद्वारा आन्दोलनको चेतावनी

सरकारले केबल टिभी प्रदायक कम्पनीहरूले प्रयोग गर्दै आएको बिजुलीको पोलको भाडा वृद्धि गरेसँगै व्यवसायीहरू आक्रोशित भएका छन् । यसअघि मासिक ३०० रुपैयाँ (भ्याटसहित) भाडा तिर्दै आएकोमा सरकारले असोज १५ गतेदेखि लागू हुने गरी पोलको भाडा अधिकतम ५०० प्रतिशतसम्मले वृद्धि गरेसँगै व्यवसायीहरू आन्दोलित भएका हुन् । भाडा वृद्धिसँगै अब एक पोलका लागि केबल टिभी प्रदायक कम्पनीले अधिकतम २१ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको छ । त्यसको भार सोझै उपभोक्तामा पर्ने र साना केबल टिभी व्यवसायीमा टिकिरहन नसक्ने अवस्था आउ

प्राधिकरणले पोलको भाडा बढाउँदा इन्टरनेटको शुल्क पनि तीन सयले बढाइँदै

नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा वृद्धि गरेको भन्दै इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले इन्टरनेटको शुल्क वृद्धि गर्ने भएको छ । प्राधिकरणले २९ भदौमा सूचना प्रकाशन गरी पोलको भाडादर बढाएको जानकारी दिएको थियो ।...