पोलको भाडा विवादले इन्टरनेट सेवा महँगिने

हालकै शुल्कमा पोलको भाडा तिरेर सेवा दिन सकिन्न : अध्यक्ष पराजुली इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी बिजुलीको पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण अब कठोर रुपमा प्रस्तुत हुने भएको छ ।विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने […]

सम्बन्धित सामग्री

‘कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ’

इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने विद्युत प्राधिकरणले एकाधिकार तरिकाले पोलको भाडा बढाएको बताए । उनले ६ सय […]

इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान

१८ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । पोलको भाडा नतिरेको भन्दै शनिबार विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटेको थियो । तर, तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरण पछि हटेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार […]

प्राधिकरणसँग सर्वोच्चले माग्यो पोलको भाडा बढाउनुको कारण

पोलको भाडा बढाएको विषयमा विद्युत प्राधिकरणलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दायर गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पोलको बढाउनुको कारण माग गर्दै छलफलका लागि बोलाएको छ ।आइस्पानले अन्तरिम आदेश माग गरेको भएपनि सर्वोच्चले अहिले कारण देखाउ आदेश मात्र जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

विद्युत प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, पोलको भाडा तिर्ने सहमति

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ । आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल विद्युत प्राधिकरणले तत्काल इन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलको भाडा तिनुपर्ने सहमति भएको सञ्चार मन्त्रालय प्रवक्ता विनोद सिंहले जानकारी दिनुभयो । […]

इन्टरनेटको तार काटिएकामा दूरसञ्चार प्राधिकरणको आपत्ति

१६ असोज, काठमाडौं । पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ । जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो । प्राधिकरणले शनिबार निकालेको विज्ञप्तिमा अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी दिएको छ […]

प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि…

काठमाडौं, असोज १५ । नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि नगर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको पोल भाडाका कारण इन्टरनेट सेवा र केबल सेवा महँगो हुने भन्दै उनीहरुले भाडा दरवृद्धि नगर्न अल्टिमेटम दिएका हुन् । तर, […]

प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि….

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि नगर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको पोल भाडाका कारण इन्टरनेट सेवा र केबल सेवा महँगो हुने भन्दै उनीहरुले भाडा दरवृद्धि नगर्न अल्टिमेटम दिएका हुन् । तर, प्राधिकरणले भने […] The post प्राधिकरणले आफ्नै पोलको भाडा मागेपछि…. appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘इन्टरनेटको मूल्य बढाउने–नबढाउने जिम्मा विद्युत प्राधिकरणलाई’

नेपाल विद्युत् प्राधिरकणले पोलको भाडा तिर्न इन्टरनेट तथा केवल सेवाहरूलाई ताकेता गरेसँंगै सरोकारवाला मूल्य बढाउन नियामकसम्म पुगेका छन् ।सहर र ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै शुल्क वृद्धिको प्रस्ताव लगेका इन्टरनेट सेवा प्रदायक विद्युत् प्राधिकरणलाई पोलको भाडा तिर्नुपर्ने भएमा आफूहरूले सेवा नै दिन नसक्नेसम्म पनि बताएका छन् । इन्टरनेटको शुल्क बढ्ने वा यथावत् रहने विषय विद्युत् प्राधिकरणको हातमा […]

प्राधिकरण–इन्टरनेट सेवा प्रदायक विवाद

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडाको विषय चर्कंदै जाँदा दोलखामा हालसम्म बिना सम्झौता प्राधिकरणको पोल प्रयोग भएको पाइएको छ । प्राधिकरणका पोल प्रयोग गरेर वर्षौंदेखि टेलिफोन, इन्टरनेट र केबल टिभी व्यवसायीले व्यवसाय सञ्चालन गर्दा पनि प्राधिकरणलाई पत्तै भएन । अहिले प्रयोग भइरहेको पोलको भाडा कसरी उठाउन भन्ने अन्योल […]

विद्युत् पोलको भाडा तिराउन ताकेता

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टीभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो ।  केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न मंगलवार सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए...