चेल्सीलाई पराजित गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लीयो

साविक विजेता चेल्सीलाई पराजित  गर्दै म्यानचेस्टर युनाईटेड  इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लीएको छ। बेल्जियम स्टार स्ट्राइकर रोमेलु लुकाकुले एक गोल र अर्को एक गोलका लागि मौका मिलाई दिएपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले कठिन प्रतिद्वन्द्वी चेल्सीलाई २-१ गोलले पराजित गर्न सफल भय...

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा युनाईटेड ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एलेक्सिस म्या एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरे । पेनाल्टी बक्समा युनाईटेडका लुका साले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान […]

म्यानचेस्टर युनाईटेड र टोटनह्यामले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडले सुरूवाती दुई गोल गरेपनि टोटनह्यामले पुनरागमन गर्दै खेल बराबरीमा पुर्‍याएको हो । खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै […]

चर्च ब्वाईज युनाईटेड उपाधिकाे होडमा

बारा । चर्च ब्वाईज युनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिकाे होडमा प्रवेश गरेको छ। बिहीबार सिमरामा भएकाे खेलमा चालू सिजनको ‘ए’ डिभिजन लिगमा अपराजित चर्च ब्वाईज युनाईटेड उपाधिकाे होडमा प्रवेश गरेको हाे । बिहीबार साँझ सिमरा रंगशालामा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आफूलाई […]

प्रिमियर लिग : युनाईटेड पहिलो खेलमै पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै हार व्यहोरेको छ । ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग पराजित भएको हो । नयाँ सिजनको पहिलो खेलमा नै युनाइटेड २–१ गोल अन्तरले पराजित भयो । ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे । यससँगै युनाईटेडले हारबाट […]

युनाईटेड र लेस्टरले बराबरीमा रोकिए

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको ६३ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने ३ मिनेटपछि फ्रेडले गोल गर्दै बराबरी गरेका हुन्। यस बराबरीसँगै ३० खेलमा […]

म्यानचेस्टर युनाईटेड चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । अब चौथो चरणमा युनाईटेडले ६ […]

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै युनाईटेड ७ […]

च्याम्पियन्स लिगः योङ ब्वाइजसँग युनाईटेड पराजित

काठमाडौं, ३० भदौ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । मंगलबार राति भएको खेलमा युनाईटेड योङ ब्वाइजसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ३५ औं मिनेटमा क्रिस्टोफर मार्टिनमाथी फल गरेपछि […]

युनाईटेड युरोपा लिगको फाईनलमा

एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ले पराजित भएपनि समग्रमा ८-५ को जितसहित युनाईटेड फाइनल पुगेको हो। रोमाका लागि एडिन जेको र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे। युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमा विजयी भयो।

युनाईटेड फाइनान्सका २ वटा नयाँ शाखा

काठमाडौं, ९ चैत (कास)ः युनाईटेड फाइनान्सले २५औं र २६औं शाखा रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ । मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्सका सञ्चालक प्रभा पाण्डेले तथा पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र युनाईटेड फाइनान्सका सञ्चालक मनिषकुमार खेमकाले संयुक्त रुपमा गरे । […]