च्याम्पियन्स लिगः योङ ब्वाइजसँग युनाईटेड पराजित

काठमाडौं, ३० भदौ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । मंगलबार राति भएको खेलमा युनाईटेड योङ ब्वाइजसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ३५ औं मिनेटमा क्रिस्टोफर मार्टिनमाथी फल गरेपछि […]