म्यानचेस्टर युनाईटेड चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । अब चौथो चरणमा युनाईटेडले ६ […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा युनाईटेड ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एलेक्सिस म्या एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरे । पेनाल्टी बक्समा युनाईटेडका लुका साले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान […]

म्यानचेस्टर युनाईटेड र टोटनह्यामले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडले सुरूवाती दुई गोल गरेपनि टोटनह्यामले पुनरागमन गर्दै खेल बराबरीमा पुर्‍याएको हो । खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै […]

म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलमा घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो । खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को पराजय भोगाए । […]

म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

लन्डन । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो। पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले १/१गोल गरे। खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई […] The post म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्यानचेस्टर युनाईटेड रोकियो, सिटी र स्पर्स भिड्दै

ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेसले १-१ अङ्क बाँडेका छन्। पछिल्लो समय लगातार राम्रो लयमा रहेको युनाईटेडलाई प्यालेसले रोकेको छ।

म्यानचेस्टर युनाईटेड रोकियो, सिटी र स्पर्स भिड्दै

ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेसले १-१ अङ्क बाँडेका छन्। पछिल्लो समय लगातार राम्रो लयमा रहेको युनाईटेडलाई प्यालेसले रोकेको छ।

म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् । संघर्षपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले नरिच सिटीलाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो । खेलको सातौं मिनेटमा रोनाल्डोले गोल […]

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो । युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे । यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब ब...

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै युनाईटेड ७ […]

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

रोमेलु लुकाकुको २ गोल गोलको मद्दतमा गरेपछि म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।