प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै युनाईटेड ७ […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा युनाईटेड ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एलेक्सिस म्या एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरे । पेनाल्टी बक्समा युनाईटेडका लुका साले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान […]

म्यानचेस्टर युनाईटेड र टोटनह्यामले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडले सुरूवाती दुई गोल गरेपनि टोटनह्यामले पुनरागमन गर्दै खेल बराबरीमा पुर्‍याएको हो । खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै […]

म्यानचेस्टर युनाईटेड रोकियो, सिटी र स्पर्स भिड्दै

ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेसले १-१ अङ्क बाँडेका छन्। पछिल्लो समय लगातार राम्रो लयमा रहेको युनाईटेडलाई प्यालेसले रोकेको छ।

म्यानचेस्टर युनाईटेड रोकियो, सिटी र स्पर्स भिड्दै

ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेसले १-१ अङ्क बाँडेका छन्। पछिल्लो समय लगातार राम्रो लयमा रहेको युनाईटेडलाई प्यालेसले रोकेको छ।

म्यान्यूको खराब लय : १०१ वर्षपछि लगातार दुई हार

काठमाडौं :  एक समयको प्रिमियर लिग 'किलर' को छवि बनाएको म्यानचेस्टर युनाईटेड पछिल्ला वर्षहरुमा निरन्तर संघर्ष गरिरहेको छ।नयाँ सिजनको सुरुवात पनि युनाइटेड समर्थकहरुका लागि निरासाजनक रह्यो।  पहिलो खेलमा अनपेक्षित हार ब्योहोरेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा पराजित भयो। शनिबार राति ब्रेन्टफर्डको मैदानमा ४-० को फराकिलो हार भोग्दा युनाईटेडले १०१ वर्षपछि खराव इतिहासको निरन्तरता दिइयो।युनाइटेडको आफ्नो प्रिमियर लिग इतिहासको पहिलो खेलपछि दोस्रो पटक खराब सुरुवातका रुपमा शनिबा

प्रिमियर लिग : युनाईटेड पहिलो खेलमै पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै हार व्यहोरेको छ । ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग पराजित भएको हो । नयाँ सिजनको पहिलो खेलमा नै युनाइटेड २–१ गोल अन्तरले पराजित भयो । ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे । यससँगै युनाईटेडले हारबाट […]

म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् । संघर्षपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले नरिच सिटीलाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो । खेलको सातौं मिनेटमा रोनाल्डोले गोल […]

काभानीको गोलमा म्यानचेस्टर हारबाट जोगियो

काठमाडौं । एडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । सोमबार राति युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । न्युकासलको मैदानमा काभानीले ७१ औं मिनेटमा गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो । त्यसअघि खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]