उपत्यका छाड्नेको चापले नागढुंगामा जाम, सडक खुलाउन सीडीओदेखि ट्राफिक प्रमुखको सक्रियता

काठमाडौं : आज बिहान ६ बजेबाट उपत्यकामा निषेधाज्ञा हुने भएपछि राजधानी छाड्नेको चापले नागढुंगामा जाम भएको छ। बिहान ११ बजेसम्म पनि नागढुंगाको नागबेली सडकमा जाम देख्न सकिन्छ। उक्त क्षेत्रमा जाम बढेपछि उक्त क्षेत्रमा ट्राफिकको सक्रियता बढाईएको छ। नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई, एसएसपी अशोक सिंह पनि…

सम्बन्धित सामग्री

चाडपर्वको मुखमा सडक दुर्घटना अत्याधिक

सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्।...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा […]

ट्राफिक सचेतना सप्ताहका अवसरमा रक्तदान

काठमाडौं- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज […]

उपत्यकाभित्र ट्राफिक व्यवस्थापन जटिल

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । […]

ट्राफिक प्रहरीले सुरु गर्‍यो पैदलयात्री सचेतना अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङको प्रयोग, आकासेपुलबाट सडक पार गर्न र साइकलचालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’को सुरु गरेको छ । ‘जेब्राक्रसिङ तथा आकासेपुल प्रयोग गरौँ’ भन्ने प्लेकार्ड...

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।...

ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुई

ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे

ट्राफिक प्रहरीलाई ह्विल लक र म्याजिक लाइट हस्तान्तरण

उपत्यका विकास प्राधिकरणले ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । बुधवार शहरी विकास मन्त्रि रामकुमारी झाँक्रीले प्राधिकरणले उपलब्ध गराएको सामग्री ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेशराज जोशीलाई हस्तान्तरण गरेकी छिन् ।प्राधिकरणले ट्राफिक प्रहरीलाई २० वटा ह्विल लक र ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरेको छ । ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चाप व्यवस्थापन गर्न तथा सडक र फुटपाथका अनाधिकृत पार्किङलाई नियन्त्रण गर्न पहिलो चरणमा