ट्राफिक प्रहरीले सुरु गर्‍यो पैदलयात्री सचेतना अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङको प्रयोग, आकासेपुलबाट सडक पार गर्न र साइकलचालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’को सुरु गरेको छ । ‘जेब्राक्रसिङ तथा आकासेपुल प्रयोग गरौँ’ भन्ने प्लेकार्ड...

सम्बन्धित सामग्री

विद्यार्थीसँग ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई...

काठमाडौंँ उपत्यकामा ट्राफिक प्रहरीको ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनका यात्रुहरुलाई सचेत पार्ने उद्देश्यले ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा …

ट्राफिक प्रहरीले सुरु गर्‍यो सचेतना अभियान (तस्बिरहरु)

काठमाडौँ – ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन नचलाउन चालकहरुलाई आग्रह गरेको छ। तीव्र गति र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बिहीबारदेखि सचेतना अभियान सुरु गरेको हो। आज काठमाडौँ उपत्यकाका विभिन्न चोकहरुमा सचेतनामूलक प्लेकार्डसहित ट्राफिक प्रहरी उपस्थित थिए। उनीहरुले ‘तीव्र गतिमा सवारी नचलाऔँ, सवारीसधान चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, लेन […]

विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा […]

ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे

अनिवार्य मास्कको प्रयोग गराउन ट्राफिक प्रहरीद्वारा सचेतना अभियान सुरु

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको...

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताएयसैक्रममा सोमबार सिस्ने गाउँ

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताए […]

नमस्कार “हर्न नबजाउनु ल”

पथरी / प्रदेश नं १ ट्राफिक प्रहरीले हर्न निशेधित क्षेत्रमा हर्न नबजाउन एक दिने सचेतना कार्यक्रम गरेको छ । प्रदेश हर्न निशेधित क्षेत्र भएकाले चालकलाई हर्न नबजाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सोहि कार्य अनुसार मोरङको पथरीशनिश्चरेमा रहेको इलाका ट्राफिक प्रहरी कार्यलय पथरीले पनि चालक संग हर्न नबजाउन अनुरोध गरेको छ । हर्न बजाउदा... The post नमस्कार “हर्न नबजाउनु ल” appeared first on Purbeli News.