काठमाडौँ : शुक्रबारदेखि ग्वार्कोमा ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण शुरु हुने भएको छ। सडक विभागका अनुसार ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने गरी आरसी, समानान्तर र रेलिग्रे कम्पनीले ठेक्का पाएका छन्। काम शुरु हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम व्यवस्थापनका लागि सूचना जारी गरेको छ। शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, म