सरकारलाई राजपाको चेतावनी : समर्थन फिर्ता लिन बाध्य नबनाऊ
८ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ता लिन बाध्य नपार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।
सरकारले प्रतिवद्धता जनाएको संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग पूरा नभएको …
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे छ । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविराेधी षड्यन्त्र भइरहेकाे भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे […]
सुर्खेत : कर्णाली सरकार विस्तार कार्य फेरि अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मन्त्रिपरिषद् विस्तारमा असफल हुने देखिएका छन्। नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।तर, समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि आइतबार मन्त्रिपरिषद्
धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र
काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लैजान चेतावनी दिएका छन्। उत्पीडित जातीय मुक्ति समाजको भेलामा ओलीले सीधै चेतावनीस्वरुप भने, 'राजीनामा देऊ भनेर किन रुने? सक्छौँ भने समर्थन फिर्ता लैजाऊ न। मसँग बहुमतको सरकार छ, मैले किन राजीनामा दिने? चाहिएको छैन तिमीहरूको समर्थन फिर्ता लैजाऊ न।’ अबको चुनावमा माधव नेपाल सांसदसमते नबन्ने पनि ओलीले ठोकुवा गरे। गल्ती स्वीकार गरेर पार्टीमा फर्किनसमेत उनको आग्रह थियो।&nb
काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनु भएको हो । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन नगरेको, संघीयता क...
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भिर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
यी दुई मधेशवादी दलले संविधान ...
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट…
काठमाडौं : आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिने चेतावनी दिएको छ।
राजपाका नेता मनिष सुमनले ३ दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। नेता सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी भित्र छलफल भइरहेको जानकारी दिए। राजपाले संविधान संशोधन गर्नुपर्ने,...