सुदूरपश्चिममा एमालेको किचलो : माधव पक्ष सरकारमै बस्न राजी, ओली पक्षीय अध्यक्ष थापाले दिए कारबाहीको चेतावनी

धनगढी: नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले पार्टीको निर्णय विपरीत जाने नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन्। केन्द्रको निर्देशन विपरीत सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्णय गरेपछि थापाले कारबाहीको चेतावनी दिएका हुन्।  एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन…