काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनु भएको हो । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन नगरेको, संघीयता क...