काठमाडौं : आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिने चेतावनी दिएको छ।
राजपाका नेता मनिष सुमनले ३ दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। नेता सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी भित्र छलफल भइरहेको जानकारी दिए। राजपाले संविधान संशोधन गर्नुपर्ने,...