मधेशवादी दलद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने चेतावनी!

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट…

सम्बन्धित सामग्री

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको …

लुम्बिनीमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।...

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय ल

सुदुरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा एमाले, सुदुरपश्चिमम प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेशसभा सदस्य अमरबहादुर साउदले सञ्चारकर्मीलाई जानकारी दिए। गत सोमबार एमाले केन्द्रीय कार्यालयले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदुरपस्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकारमाथि संकट थपिएको छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।बुधबार बिहान बसेको […]

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ।

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत / नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिएका छन् । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। The post एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता appeared first on Purbeli News.

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।...