काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी संशोधन विधेयक अन्तिम चरणमा पुगेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल विदेश भ्रमणबाट फर्किएपछि यी दुवै विधेयक संशोधनले अन्तिम रूप पाउने बताइएको छ।
विधेयक टुंगो लागेसँगै दुवै आयोगमा पदाधिकारी पनि निय...