टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छः काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ।...

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍बाट छिटो पारित गर्नुपर्ने बताएका छन्।शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसद्‍बाट पारित गर्न ढिलाई गर्न नहुने उनको भनाइ थियो। बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

१६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए । […]

नागरिकतासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले  नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक […]

नागरिकता विधेयक छिटो पारित गर्न माग

लामो समयदेखि संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताउनुभयो । पाँच वर्षका बालबालिकालाई …

नागरिकता ऐन छिटो पारित गर्न माग

काठमाडौं– संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विधेयक अझ सुल्झन सकेको छैन । नागरिकता समस्या समाधान गर्न संसद्मा पेस भएको नागरिकतासम्बन्धी विधेयक ३ वर्षसम्म पनि टुंगो लागेको छैन । नागरिक विधेयक पारित नहुँदा नागरिकता नपाउनेहरू सरकारी सेवा–सुविधाबाट समेत वञ्चित भइरहेका छन् ।नागरिकता विधेयकलाई चाँडो संसद्बाट निकास दिन र नागरिकता पाउने अधिकारको माग गर्दै […]

एमसीसी मूख्यालयबाट सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ । गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो । बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग […]

आर्थिक विधेयक संसदबाट छिटो पारित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले संसद्मा विचाराधीन आर्थिक विधेयक छिटो पारित गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वमा चेम्बरका पदाधिकारीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर यस्तो आग्रह गरेको हो ।अध्यक्ष मल्लले कालो बजार ऐनको सान्दर्भिकता नरहेकाले सो ऐन खारेज हुनुपर्ने माग गरे । उनले नगद ओसारपोसार सम्बन्धी कानुनी व्यवस्था नभएकाले […]