मौसमी खराबीका कारण भिजिबिलिटी कम हुँदा हेलिकप्टर

मौसमा आएको खराविले गर्दा लुक्लाबाट काठमाडौंका लागि उडेको ८ हेलिकप्टर मध्य २ मात्र काठमाडौंमा अबतरण गरेका छन् । वायुयान संचालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार लुक्लाबाट ८ हेलिकप्टर उडान गरेकोमा बीचमा खराव मौसम विकास भ्एर विभिन्न ठाँउमा अवतरण गरेर बसेको अवस्था छ । मौसममा सुधार हुने वित्तिकै काठमाडौंमा उडान गर्ने बताए ।

सम्बन्धित सामग्री

काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ : तराई-मधेसमा बाक्लो हुस्सु‚ कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा आगामी केही दिन हुस्सुकुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे।भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क

भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं : मौसमको कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भिजिबिलिटी कम हुँदा अन्तरराष्ट्रिय विमानहरू अहिले आकाशमा नै होल्ड हुनुका साथै ३ वटा आन्तरिक उडान हाल डाइभर्ट भएको बताए।यस्तै आज ६ वटा आन्तरिक उडान खराब मौसमकै कारण क्यान्सिल भएको बताए। उनका अनुसार काठमाडौंबाट भद्रपुर

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित

काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]

काठमाडौँमा २२ सय मिटर भिजिबिलिटी, लुक्लाको उडान अवरुद्ध

मौसमका कारण सोखुलुम्बुको लुक्लाको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी कम भएकाले लुक्लाको उडान अहिले स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाले रातोपाटीलाई बताए । डोमेस्टिक तर्फका अरू उडान अहिले आइएफआरमा चलेका छन् । भिजिबिलिटीको कारण भिएफआरमा उडान हुन सकेको छैन । थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडाउन र ल्याण्ड गर्न सकिने प्रविधिलाई आइएफआर भनिन्छ । भिएफआरका लागी ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिल

तराईमा बाक्लो हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

काठमाडौँ – बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् । त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः […]

तराईमा बाक्लो हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महा

तराईमा बाक्लाे हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् । त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान […] The post तराईमा बाक्लाे हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैं । काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक […] The post काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतको प्रदूषणयुक्त हावाको असर नेपालमा पनि, भिजिबिलिटी घट्यो

काठमाण्डाै - अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो। मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो ।  अहिले हवाई सेवामा भने सञ्चालन भइरहेका छन् । भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । यस्तै, अहिले भारतबाट प्रदूषणयुक्त हावा नेपाल आउन थाल...