तराईमा बाक्लो हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

काठमाडौँ – बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् । त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः […]

सम्बन्धित सामग्री

तराईमा बाक्लो हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महा

शीतलहरमा पालिकाको भूमिका

तराईमा मंसिर, पुस र माघका दिनहरूमा बाक्लो हुस्सु लागिरहन्छ, शीत झरिरहन्छ, कति दिन त घामै देख्नसम्म मुस्किल पर्छ । जाडोका लुगा किन्न सक्ने र हुस्सु–शीत छेक्ने घरमा बस्नेहरूलाई यस्तो शीतलहरले भेट्दैन । सबैभन्दा जोखिममा न्यानो कपडा किन्न नसक्ने, कमजोर बासस्थान भएका र शीतलहर चलिरहँदा पनि काममा निस्कनुपर्नेहरू पर्छन् !