मौसमका कारण सोखुलुम्बुको लुक्लाको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी कम भएकाले लुक्लाको उडान अहिले स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाले रातोपाटीलाई बताए । डोमेस्टिक तर्फका अरू उडान अहिले आइएफआरमा चलेका छन् । भिजिबिलिटीको कारण भिएफआरमा उडान हुन सकेको छैन । थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडाउन र ल्याण्ड गर्न सकिने प्रविधिलाई आइएफआर भनिन्छ । भिएफआरका लागी ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिल