काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]