काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।
दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई...