महोत्तरी – नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचन पछि नेपाल श्रीलंका हुने खतरा औँल्याएका छन्। आइतबार सर्लाहीमा भएको भेलामा उनले संसदवादी व्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गरे। नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले पनि संसदवादी दलहरूले देशलाई भड्खालोमा धकेल्दै गएको आरोप लगाए। ‘निर्वाचनमा भोट हालेर […]
महोत्तरी । नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचनलाई रोकेर देशलाई श्रीलंका बन्ने खतराबाट जोगाउनुपर्ने बताएका छन् । यो संसदवादी ब्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गर्दै आमनिर्वाचन रोकेर देशलाई अशान्ति हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ । मधेस प्रदेशमा निर्वाचनलाई कसरी बहिष्कार गर्ने भन्ने विषयमा आइतबार सर्लाहीमा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका शीर्ष नेताहरूले चुनावलाई जसरी […]
The post संसदीय निर्वाचनपछि देश श्रीलंका बन्दै छ : सिपी गजुरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रि
काठमाडौं, माघ १९ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले गरेको कार्यक्रममा उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी गर्नुभयो । मुलुकको अर्थतन्त्र सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले यो संकटबाट मुलुकलाई […]
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसिसीका कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले एमसिसीका कारण सत्तारूढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताए।उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबीसमेत गरे। नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको धारणा राखेका छन् । नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने...
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले पूर्व-माओवादीहरू एकजुट हुने कुरामा आफूहरू सकारात्मक रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘हामी पहिला एकैठाउँमा थियौँ। अहिले माओवादी केन्द्रका अध्यक्षज्यूले पूर्व-माओवादीहरू एकजुट हुनुपर्छ भनिराख्नुभएको छ। त्यसलाई हामी सकारात्मक ढंगले लिएका छौँ। हामी सच्चा क्रान्तिकारीहरू एकजुट हुनुपर्छ।’महाधिवेशनले पूर्वमाओवादीहरू एकजुट हुने
काठमाडौं, मंसिर २७ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताउनुभयो । उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । नेता गजुरेलले एमसीसीको विरोधमा मंगलबार संसद भवन घेराउ गर्ने घोषणा पनि गर्नुभयो । नेत्र विक्रमचन्द नेतृत्वको […]
काठमाडौंः देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने सम्भावना बढेको आशंका व्यक्त गरेका छन्। पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि राष्ट्रपति शासन र संकटकाल लाग्ने चर्चा बढेको उल्लेख गर्दै उनले पछिल्ला घट्नाक्रमले त्यसको पुष्टि गर्दै गएको दाबी गरेका हुन्।रिपोर्टर्स क्लबले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए। 'ओलीले