नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको बताएको छ । यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका संकटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन नसक्ने बताएको छ ।पार्टी प्रवक्ता प्रतिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आए