घुस लिएको अभियोगमा समातिए कार्यालय प्रमुख

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सडक डिभिजन कार्यालय लहान, सिरहाका प्रमुखसहितका कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका हुन्। इञ्जिनीयर नवीनकुमार साह र सबइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई १५ लाख ९६

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

चितवन, मंसिर १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग मोटो रकम घुस मागेको भन्ने […]

घुस लिएको अभियोगमा मुद्दा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वन अधिकृतले ‘मुद्दा मिलाइदिन्छु’ भन्दै लिए ४० हजार घुस

काठमाडौं। निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित आज पक्राउ गरेको हो। सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा मुद्दा मिलाउने भन्दै उनले घुस लिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाई छ।

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख …

६ लाख घुस लिएको आरोपमा मालपोत वाराका प्रमुखसहित २ पक्राउ

मालपोत कार्यालय वाराका कार्यालय प्रमुख र एक जना लेखापढि ब्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस मागेको आरोपमा कार्यालय प्रमुख (नायब सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी ...

घुस लिएको अभियोगमा वन कार्यालयका हाकिम पक्राउ

रुपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ। वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल

घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ

लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ। आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको

घूस अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय…

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई बिहीबार पक्राउ गरेको छ।