Use App
Read now
(current)
Download
DCNepal
आषाढ २०७४
घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय…
पूर्ण विवरण
सम्बन्धित सामग्री
घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई बिहीबार पक्राउ गरेको छ।