वसन्तपुरमा ज्यापु दिवसको र्‍याली(तस्बिरसहित)

काठमाडाैँ – नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ। ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरू विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्। काठमाडौँ उपत्यकालगायत देशका विभिन्न […]

सम्बन्धित सामग्री

तस्विरमा ज्यापु दिवस

काठमाण्डाैं । उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस सम्पन्न भएकाे छ । साे अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु-याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गरे। कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट […] The post तस्विरमा ज्यापु दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय ज्यापु दिवस कार्यक्रम (फोटो फिचर)

काठमाडौं– राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् ।  प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

ज्यापु दिवसका अवसरमा सम्मान

काठमाडौँ,२२ मँसिर । उन्नाइसऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट सम्मान’बाट ललितपुर […]

ज्यापु दिवसमा काठमाण्डाैमा र्‍याली

काठमाण्डाै - नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुह्नी अर्थात् ज्यापु दिवस मनाइँदैछ ।  ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुह्नी पर्व मनाउने परम्परा छ । चामलको पिठोको रोट...

तस्बिरमा हेरौं १९औं राष्ट्रिय ज्यापु दिवस

काठमाडौं, २२ मंसिर । आज १९औं राष्ट्रिय ज्यापु दिवस हो । देशभरका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ ज्यापु दिवस मनाइरहेका छन् । ज्यापु दिवसलाई यःमरी पून्ही पर्वका नामले पनि चिनिन्छ । आजको दिन चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको रोटी बनाएर खाने प्रचलन छ । ज्यापु संस्कृति विकास कोषले बसन्तपुरमा आयोजना […]

वसन्तपुरमा ज्यापु दिवसको र्याली

काठमाडौं : नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदै छ।ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ। चामलको पि

तस्बिरमा ज्यापु दिवश र यःमरी पुन्ही

नेवारी संस्कृति संरक्षणका लागि आज यः मरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइएको छ । ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु...

काठमाडौंमा ज्यापु दिवस (फोटोफिचर)

काठमाडौं । १८ औं ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा निकालिएको ¥याली । हरेक वर्ष यःमरि पुन्हीको दिन सांस्कृतिक कार्यक्रमका साथ ज्यापु दिवस मनाउने चलन छ । हेरौं केही तस्विर । The post काठमाडौंमा ज्यापु दिवस (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वसन्तपुरमा यसरी मनाइँदै छ ज्यापु दिवस (फोटोफिचर)

आज काठमाडौं उपत्यकाका नेवार समुदायभित्रका ज्यापुहरुले १८औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्हि मनाउँदैछन्। नेवा परम्परा र सँस्कृति जगेर्ना गरी नयाँ पुस्तामा यसको ज्ञान दिने हेतुले काठमाडौं उपत्यकाका तीनै जिल्लामा...

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]