राष्ट्रिय ज्यापु दिवस कार्यक्रम (फोटो फिचर)

काठमाडौं– राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् ।  प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

तस्विरमा ज्यापु दिवस

काठमाण्डाैं । उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस सम्पन्न भएकाे छ । साे अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु-याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गरे। कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट […] The post तस्विरमा ज्यापु दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अंग रहेको बताएका छन् । १९औं राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताए […]

ज्यापु दिवसका अवसरमा सम्मान

काठमाडौँ,२२ मँसिर । उन्नाइसऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट सम्मान’बाट ललितपुर […]

‘कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमानदार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौँ  राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको उल्लेख्य योगदान रहेको […]

तस्बिरमा हेरौं १९औं राष्ट्रिय ज्यापु दिवस

काठमाडौं, २२ मंसिर । आज १९औं राष्ट्रिय ज्यापु दिवस हो । देशभरका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ ज्यापु दिवस मनाइरहेका छन् । ज्यापु दिवसलाई यःमरी पून्ही पर्वका नामले पनि चिनिन्छ । आजको दिन चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको रोटी बनाएर खाने प्रचलन छ । ज्यापु संस्कृति विकास कोषले बसन्तपुरमा आयोजना […]

ज्यापु दिवसमा योमरीसहित र्‍याली

२२ मंसिर, काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए […]

वसन्तपुरमा यसरी मनाइँदै छ ज्यापु दिवस (फोटोफिचर)

आज काठमाडौं उपत्यकाका नेवार समुदायभित्रका ज्यापुहरुले १८औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्हि मनाउँदैछन्। नेवा परम्परा र सँस्कृति जगेर्ना गरी नयाँ पुस्तामा यसको ज्ञान दिने हेतुले काठमाडौं उपत्यकाका तीनै जिल्लामा...

राष्ट्रिय ज्यापु दिवस उपत्यकामा विधिवत् रुपमा मनाइयो

१७ औं राष्ट्रिय ज्यापु दिवस काठमाडौं उपत्यकामा विधिवत रुपमा मनाइएको छ । औपचारिक रुपमा खुल्ला रुपमा देशको राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रणसहित मनाइने गरिएको यो दिवस देशको विकसित राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारीका कारणले राष्ट्रियसभामा मनाइएको हो । तस्बिर –मनोजरत्न शाही (गोरखापत्र अनलाइन)