वसन्तपुरमा यसरी मनाइँदै छ ज्यापु दिवस (फोटोफिचर)

आज काठमाडौं उपत्यकाका नेवार समुदायभित्रका ज्यापुहरुले १८औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्हि मनाउँदैछन्। नेवा परम्परा र सँस्कृति जगेर्ना गरी नयाँ पुस्तामा यसको ज्ञान दिने हेतुले काठमाडौं उपत्यकाका तीनै जिल्लामा...

सम्बन्धित सामग्री

वसन्तपुरमा ज्यापु दिवसको र्याली

काठमाडौं : नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदै छ।ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ। चामलको पि

ज्यापु दिवस र उधौली पर्व मनाइँदै, धान्यपूर्णिमा पनि आजै

१७ मंसिर, काठमाडौं । धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले …